सिमेन्ट फ्याक्ट्रीमा कार्यरत चौधरीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लहान, १ कात्तिक । सिरहामा एक कामदारको लडेर मृत्यु भएको छ ।

गोलबजार नगरपालिका–९ स्थित मारुती सिमेन्ट फ्याक्ट्रीमा कार्यरत मोरङको विराटचोक निवासी २० वर्षीय मनिस चौधरीको विद्युत् मर्मत गर्ने क्रममा लडेर मृत्यु भएको हो ।

लडेर गम्भीर घाइते भएका चौधरीको  उपचारका क्रममा गएराती मृत्यु भएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);