रूखबाट लडेर एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रूखबाट लडेर एकको मृत्यु

झापा, ६ पुष । झापाको बाह्रदशी गाउँपालिकामा एक जनाको रुखबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी–५ का ६८ बर्षीय प्रेम कुमार कन्दङ्वा लिम्बु छन् ।

आज बिहान ९ बजे कुटमेरोको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर बेहोस भएका लिम्बुको विर्तामोड स्थित बि.एण्ड.सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);