चिसोले पर्सा जिल्लाका स्थानीको जीवनयापन कष्टकर बन्दै (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

चिसोले पर्सा जिल्लाका स्थानीको जीवनयापन कष्टकर बन्दै (भिडियाेसहित)

पर्सा, ६ पुस । केही दिनदेखि बढेको चिसोका कारण पर्सा जिल्लाका स्थानीयको जिवनयापन कष्टकर बन्दै गएको छ ।

जिल्लामा ५ दिन देखि चलेको सितलहरका कारण बच्चा, बुढापाका तथा दैनिक मजदुरी गर्नेहरुलाइ निकै समस्या भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);