शीतलहरका कारण प्रदेश २ को जनजीवन कष्टकर (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

शीतलहरका कारण प्रदेश २ को जनजीवन कष्टकर (भिडियोसहित)

काठमाडौँ, ७ माघ । एक हप्ता देखी बढेको अत्याधिक चिसोका कारण पर्सा, बारा, रौतहट लगायत जिल्लाका स्थानीयहरुको जिवनयापन कष्टकर बन्दै गएको छ ।

केही दिन देखी चलेको सितलहरका कारण बच्चा, वृद्धवृद्धा, दैनिक मजदुरी गर्नेहरुलाई निकै सास्ती भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);