नेपालको टाउको दुखाई बन्दै भारतीय तटबन्धन (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

नेपालको टाउको दुखाई बन्दै भारतीय तटबन्धन (भिडियाेसहित)

पर्सा । भारतले नेपालको पर्सा जिल्लाको सीमाक्षेत्रमा बनाएको तटबन्धनका कारण नेपाली क्षेत्र डुबानमा परेको छ । भारतीय पक्षले नेपालको ३ सय मिटर नजिकको सिमा क्षेत्रमा बनाएको घोडासहन तटबन्ध र जङ्गे पिलरको डेढ सय मिटरको दूरीमा सैनिक मार्ग बनाउँदा पर्साको पकहामैनपुर-४ को धोबियाटोला डुबानमा परेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);