Our Network

साउन १७ २०७८, आइतबार

नेपालको टाउको दुखाई बन्दै भारतीय तटबन्धन (भिडियाेसहित)

पर्सा । भारतले नेपालको पर्सा जिल्लाको सीमाक्षेत्रमा बनाएको तटबन्धनका कारण नेपाली क्षेत्र डुबानमा परेको छ । भारतीय पक्षले नेपालको ३ सय मिटर नजिकको सिमा क्षेत्रमा बनाएको घोडासहन तटबन्ध र जङ्गे पिलरको डेढ सय मिटरको दूरीमा सैनिक मार्ग बनाउँदा पर्साको पकहामैनपुर-४ को धोबियाटोला डुबानमा परेको छ ।

Leave a Reply