भीरबाट लडेर एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बैतडी, ९ कार्तिक । बैतडीमा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ। बैतडीको डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वर तिलाडीकी ३४ वर्षीय अनिता विष्टको लडेर मृत्यु भएको हो ।

बिहीबार बिहान घर नजिकै रहेको तिलाडी भिरमा खर काटिरहेका बेला लडेर गम्भीर घाइते भएकी अनिताको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);