भीरबाट लडेर एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भीरबाट लडेर एक जनाको मृत्यु

राजिव शाह
सर्लाही ,२६ फागुन ।
सर्लाहीको लालबन्दी नगरपालिका-१४ पन्ध्रबिघा भन्ने ठाउँमा स्थानीय शेरबहादुर स्याङ्तानको छोरीको घरमा बिवाहको भोज बनाउन भनी आएका एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ ।

सोमबार राती साढे ११ बजेतिर शौचालय गएका लालबन्दी नपा-११ बस्ने अन्दाजी वर्ष ३५ को कुमार भुजेलको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान साढे १० बजे भिरबाट लडेर एक ब्यक्तिको मृत्यु भएको खबर टेलिफोन मार्फत जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसंधान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);