भीरबाट लडेर एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भीरबाट लडेर एकको मृत्यु

death

झापा, १८ माघ । भीरबाट लडेर संखुवासभामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सभापोखरी–३ फुकामका ५२ बर्षीय सुर्य बहादुर घले छन् । शनिवार राती पावाबाट घरतर्फ फर्कने क्रममा सोही स्थानमा रहेको बालिंगे भिरबाट लडेर घलेको मृत्यु भएको हो ।

यद्यपी उनी कति बजेको समयमा लडेको भन्ने खुलेको छैन् । घटनाबारे आज विहान साँढे ३ बजे स्थानीयले प्रहरी चौकी बाह्रबिसेमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउन साथ प्रहरी टोली त्यसतर्फ गएको थियो ।

प्रहरीले सम्पूर्ण विवरण लिइसकेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);