टिकटक बनाउने क्रममा भिरबाट लडेर एकको मृत्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

टिकटक बनाउने क्रममा भिरबाट लडेर एकको मृत्य

सुमन रायमाझी
उदयपुर ।
उदयपुरको कटारी नगरपालिका ११ स्थित हर्देनी भीरमा टिकटक बनाउने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

२०७८ बैशाख २४ गत्ते शुक्रबार धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ ज ३३७० नम्बरको सुमो उदयपुरको कटारी नगरपालिका ११ स्थित हर्देनी भीरको सडकमा बिग्रिएको र सुमो बनाउन केहि समय लाग्ने भएको ले यात्रुहरु सुमो बन्ने पर्खाइमा बसिरहेको अवस्थामा सोही सुमोमा सवार रहेका धरान ५ का १८ बर्षीय सुभास परियार सुमोबाट ओर्लिएर हर्देनी भीरमा टिकटक बनाउने क्रममा भिरबाट लडेर गभिर घाईते भई उपचारको लागी परियारलाइ अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव मोस्टमार्टम को लागि अस्पताल लगिएको र घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनकरी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);