आज कांग्रेस पदाधिकारी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आज कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज बुधकार दिउँसा ३ बजेका लागि पदाधिकारीको बैठक बोलाएका छन् । बैठक देउवा निवास बूढानीलकण्ठमा बस्दै छ ।

मन्त्री छनोटका लागि बैठक बोलाइएको बताइएको छ । मंगलबार बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने प्रस्तावमा सहमति जुटेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);