नेपाली काँग्रेसको निर्वाचित केन्द्रीय समितिको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाली काँग्रेसको निर्वाचित केन्द्रीय समितिको बैठक आज बस्दै

congress central cometee

काठमाडौं, २१ बैशाख । पदाधिकारी मनोनयनका लागि नेपाली काँग्रेसको निर्वाचित केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

पार्टी मुख्यालयमा बस्ने बैठकमा सभापति शेरबहादुर देउवाले आफू निकट नेतालाई उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा मनोनयन गर्ने प्रस्ताव गर्दै छन् । तर रामचन्द्र पौडेल पक्षधर नेताले भने देउवालाई पदाधिकारी मनोनयन गर्नबाट रोक्ने तयारी गरेका छन् ।

पौडेल पक्षकै कारण निर्वाचित केन्द्रीय समितिको बैठक यसअघि बस्दै नबसी स्थगित भएको थियो । कांग्रेसको विधानमा महाधिवेशन भएको दुई महिनाभित्र पदाधिकारी मनोनयन गर्नुपर्ने व्यवस्था रहेकामा २५ महिना वित्दा पनि विधानको व्यवस्था कार्यान्वयन गरिएको छैन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);