सिन्डिकेट कायम गर्न पाउनुपर्ने माग गर्दै सार्वजनिक सवारीसाधन ठप्प | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

सिन्डिकेट कायम गर्न पाउनुपर्ने माग गर्दै सार्वजनिक सवारीसाधन ठप्प

yatayat thappa

काठमाडौं, २१ बैशाख । काठमाडौं उपत्यकामा नाकाबन्दीको झल्को यातायात व्यावसायीले सिन्डिकेट कायम गर्न पाउनुपर्ने माग गर्दै सार्वजनिक सवारीसाधन ठप्प पार्दा यात्रुहरुलाई आबतजाबत गर्न कठिन भएको छ ।

निजी सवारीसाधनमा लिफ्ट, साझा, मयुर, महानगर, ओरेन्ज लगायत यातायातका सीमित संख्यामा चलेका बसमा यात्रुको थेगिनसक्नुको भीड लागेको छ । अत्यावश्यक सेवामा हड्ताल गरेको भन्दै सरकार बन्द बसको लागत संकलन गर्दैछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);