ओली र मोदीको डिजाइनमा नाकावन्दी : भीमार्जुुन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ओली र मोदीको डिजाइनमा नाकावन्दी : भीमार्जुुन

acharaya

काठमाडौं, २१ बैशाख । नेपालको राजनिती अब फरक ढंगबाट अगाडी बढेको छ । सरकार बनिसकेको छ यो सरकारलाई अब ५ बर्ष चल्ने सरकार भनिएको छ ।

दुई वटा बाम पार्टीको सरकार दुवै बाम पार्टी अब एकै पार्टी बन्दछौ भनेर उनिहरु स्वयमले बोलेको अहिलेको अबस्था छ । यो अहिलेको नेपालको राजनिती हो । यसमा जोडिएको छ भारत भारतिय प्रधानमन्त्री नेपाल आउँदैछन्  । र एक महिना अघि हाम्रो प्रधानमन्त्री भारत भ्रमणमा गएका थिए । मोदीको प्याकेज पनि आउदै छ जनकपुरमा भनेर सडकमा बिभिन्न खालका चित्रबिचित्र ढंगबाट देखिन थालेको छ ।

नेपालको राजनिती कुन दिशा र दशाबाट गुज्रिरहेको छ भन्ने बिषयमा कुराकानी गर्दछौ । प्रकाश गिरीको भिमार्जुन आचार्य सँगको कुराकानी भिडियोको लागी तल क्लिक गर्नुहोला ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);