कांग्रेसको आकस्मिक पदाधिकारी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

कांग्रेसको आकस्मिक पदाधिकारी बैठक बस्दै

काठमाडौं,२१ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक पदाधिकारी बैठक बोलाएका छन् ।

देउवा आफ्नै निवास बुढानिलकण्ठमा १० बजेका लागि पदाधिकारी बैठक बोलाएका हुन् ।

सत्ता समिकरण बदलिने सम्भावना बढेपछि देउवाले छलफलका लागि बोलाएका हुनसक्ने बुझिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);