करेन्ट लागेर मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

करेन्ट लागेर मृत्यु

मोरङ, रतुवामाई नगरपालिका-८ दाम्राभिट्टा बस्ने ३८ वर्षीय रमेश निरौलाको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।

मोटर चलाई मोटरसाइकल धुने क्रममा करेन्ट लागेर अशक्त भएका उनको लाईफलाईन अस्पताल दमक झापामा उपचारको क्रममा मृत्यु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);