मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

बारा । जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सडकमा ना.५६ प ७४५६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ बस्ने २७ वर्षीय रञ्जन बानिँयाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको अल्पाइन अस्पताल सिमरामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);