लामो समय विवादीत बनेको कमलपोखरीको पुनर्निर्माण तीब्रता पाउँदै (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

लामो समय विवादीत बनेको कमलपोखरीको पुनर्निर्माण तीब्रता पाउँदै (भिडियाेसहित)

काठमाडाैं । लामो समय विवादीत बनेको कमलपोखरीको पूर्ननिर्माणले पछिल्लो समयमा भने तीब्रता पाएको छ । विगत चार वर्ष अगाडिदेखि थालिएको कमलपोखरीको पुननिर्माणको काम अन्तिम चरणमा पुगेसँगै यसको सौदर्यताले मनमोहक बनाउनका साथै पूर्नजिवन पाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);