पौडी खेल्दा डुबेर बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पौडी खेल्दा डुबेर बालिकाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका–१ खाम्ताङमा पौडी  खेल्ने क्रममा १४ वर्षीया तारा परियारको डुबेर मृत्यु भएको छ । 

आमचाोक  गाउँपालिकाको १ र २ को सिमानमा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकी परियारलाई चार घण्टापछि मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।  

स्थानीयबाट घटनाको विषयमा जानकारी पाउन साथ प्रहरी चौकी वासिङथर्पु र इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);