फस्ट लुकमा यस्तो देखियो इकुको 'फिर्के' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाण्डौँ, १५ कार्तिक । कलाकार सुलेमान शंकर अर्थात ‘इकु’ लामो समयपछि चलचित्रमा फर्केका छन् । इकुले निर्माण गरेको चलचित्र ‘फिर्के’को फस्टलुक सार्वजनिक गरिएको छ ।

पौष १४ गतेबाट रिलिज गरिने फिर्केको फस्टलुकमा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिस्टिना पौडेललाई देख्न सकिन्छ ।  रवि डंगोलले निर्देशन गरेको चलचित्रमा विष्णु सपाकोटा, अर्जुन गुरुङ, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारको अभिनय रहेको छ ।भिमन्यू निरबीले चलचित्र लेखेका हुन् । चलचित्रको गीत पनि छिटै सार्वजनिक गर्ने बताईएको छ ।

चलचित्रको फस्टलुकले दर्शकमा कौतुहलता बढाएको छ । चलचित्रको गीत पनि चाडै सार्वजनिक गरिने सुलेमानले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);