फिल्म 'कान्छी'को 'चरी चट्ट परी' गीत सार्वजनिक(भिडियो) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

काठमाण्डौँ, १६ कार्तिक । नायिका श्वेता खड्काले निर्माणमा डेब्यू गरेको फिल्म ‘कान्छी’को पहिलो गीत सार्वजनिक भएको छ।
विहीबार एक कार्यक्रम आयोजना गरी ‘चरी चट्ट परी’ बोलको गीतको भिडियो युट्युब रिलिज गरिएको हो।

राजनराज सिवाकोटीको शब्द, स्वर र संगीत रहेको गीतमा अञ्जु पन्तले साथ दिएकी छिन् ।
गीतको भिडियोमा मुख्य दुई कलाकार श्वेता खड्का र दयाहाङ राईलाई फिचरिङ गरिएको छ । गीतको भिडियोलाई वसन्त श्रेष्ठले निर्देशन गरेका हुन् । माघ २६ गतेलाई रिलिज टार्गेट राखिएको फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् ।

श्वेता खड्काले नै निर्माण गरेको फिल्ममा आकाश अधिकारीको निर्देशन रहेको छ। माघ २६ रिलिज टार्गेट गरेको फिल्ममा अन्य कलाकारहरु प्रज्वल सुजल गिरी, अनु शाहको पनि अभिनय छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);