बलिउडले यसरी सेलीब्रेट गर्यो 'किङ्ग' खानको बर्थडे | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एजेन्सी, १७ कार्तिक । बलिउडका बादशाह शाहरुख खानले हिजो आफ्नो ५२ औँ जन्मदिन मनाएका छन्। उनलाई फेसबुक र ट्वीटर मार्फत विश्वभर फैलिएका करोडौँ फ्यानले आफ्नो शुभेक्षा व्यक्त गरेक थिए । साथै उनलाई विभिन्न बलिउडका ठूला हस्तीले भेटेरै जन्मदिनको शुभकामना दिएका थिए । प्राय सबैले भने ट्वीटर मार्फत जन्म दिनको शुभकामना दिएका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);