स्वर्णिम, रवि र उपेन्द्रलाई बधाई दिदै गगनले भने– हाम्रो सहकार्य हुने नै छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

स्वर्णिम, रवि र उपेन्द्रलाई बधाई दिदै गगनले भने– हाम्रो सहकार्य हुने नै छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उपनिर्वाचनमा निर्वाचित भएका उम्मेद्वारलाई बधाई तथा शुभकामना दिएका छन् ।

थापाले आज सामाजिक सञ्जाल मार्फत शुभकामना दिदै लामो स्ट्याटस लेखेका छन् ।

चितवन क्षेत्र नं २ बाट रास्वपाका रवि लामिछाने र तनहुँ १ बाट कांग्रेस छाडेर हालै रास्वपा प्रवेश गरेका स्वर्णिम वाग्ले निर्वाचित भए। यी दुवै स्थानमा नेपाली कांग्रेसका उम्मेदवार पराजित भए ।

चितवन र तनहुँमा कांग्रेस उम्मेद्वारलाई जिताउने जिम्मा पार्टीले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनलाई दिएको थियो । तर, उनीहरु आफ्ना उम्मेद्वारलाई जिताउन असफल भएका छन् ।

वाग्ले कांग्रेसमा छउन्जेल गगन थापाले उनलाई खुबै साथ दिएका थिए । वाग्लेलाई सांसद बनाउन उनी आफ्नो निर्वाचन छाड्न पनि तयार भएका थिए । तर, पार्टीमा कुरा नमिलेपछि स्वर्णिम पछि परेका थिए ।

अन्ततः रास्वपाबाट चुनाव लडेर स्वर्णिम अब संसद प्रवेश गर्ने भएका छन्।

यस्तो छ गगनको स्ट्याटसः

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);