प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीबीच भेटवार्ता भएको छ ।

राजदूत बेरी बिहीबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न बुढानिलकण्ठस्थित उनको निवासमा पुगेका हुन् ।

गएको मंगलबार देउवाले प्रधानमन्त्रीको शपथ ग्रहण गरेलगत्तै पनि राजदूत बेरीलाई ट्वीटर मार्फत देउवालाई बधाई दिएका थिए भने फोन गरेर समेत बधाई दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);