माधव नेपाल र प्रचण्डकै कारण देश अस्थिरतातर्फ गयो : निवर्तमान मुख्यमन्त्री शेरधन राई (भिडियाेसहित ) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

माधव नेपाल र प्रचण्डकै कारण देश अस्थिरतातर्फ गयो : निवर्तमान मुख्यमन्त्री शेरधन राई (भिडियाेसहित )

काठमाडौं । नेपाली राजनीतिलाई नियाली रहेकाहरुले भन्न थालेका छन् संघियता वरदान नभई अभिसाप हुँदैछ ।

केहिको भनाई छ संघियता संस्थागत भैसकेको छैन । यसलाई संस्थागत गर्दै अगाडि बढ्नु पर्छ । संघियता भित्रका आशा अनि निराशाका कुराहरु के हुन् त ? हाम्रो संघियता सफल हुन्छ या हुँदैन ? यदि सफल हुन्छ भने कसरी सफल हुन सक्दछ ? कि संघियताको विकल्पनै खोज्ने हो ? नेपाली राजनैतिक दलहरु बिचको विभाजन, एकता र विवादका विषयमा प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईसँग माउन्टेन टेलिभिजन एचडिका लागि तिर्थ कोईरालासँगको कुराकानी ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);