समुद्धिका लागि सबैजना एकजुट हुनुपर्छ : मुख्यमन्त्री शाही | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौं, ११ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले समुद्धिका लागि सबैजना एकजुट हुनुपर्ने बताएका छन् ।

आइतवार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कार्यक्रम मुख्यमन्त्री शाहीले देशका लागि संघियता आवश्यक रहेको भन्दै सवै मिलेर यसलाई सफल पार्नुपर्ने बताए । उनँले संघियतालई असफल पार्ने अहिले षडयन्त्र भईरहेको भन्दै भिजन र तिब्र इच्छा शक्ति भए सफल हुने समेत बताए ।

मुख्यमन्त्री शाहीले राष्ट्रीय योजना आयोगले योजना कार्यक्रम ल्याउँदा भौगलिक बनावट हेरेर बिचार गर्नुपर्ने बताए । उनले बसोबासको हिसाबले छरिएर रहेका कर्णाली प्रदेशका जनतालाई केन्द्र सरकारले समेत विचार गर्नूपर्ने बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);