वाम एकताबाट कांग्रेस आत्तियो : भीम रावल | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

नेपालगञ्ज, १४ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वाम एकताबाट कांग्रेस आत्तिएको टिप्पणी गरेका छन् । मंगलबार नेपालगञ्जमा आयोजित कार्यक्रममा एमाले उपाध्यक्ष रावलले गठबन्धन राष्ट्रहितका लागि बनाइएको दाबी गरे । उनले वाम अस्तित्व जोगाउनका लागि पनि गठबन्धन गर्नुपरेको स्पष्ट पारे ।

उनले सरकारका पछिल्ला गतिविधीप्रति आक्रोश व्यक्त गरेका छन् । जम्मो मन्त्रिपरिषद विस्तार गर्ने र अनावश्यक रुपमा महाअभियोग लगाउने जस्ता कामले मात्र देश विकास नहुने उनको भनाइ थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);