भारतमा पछिल्लो घण्टामा ३१ हजार २२२ संक्रमित, दुई सय ९० को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

भारतमा पछिल्लो घण्टामा ३१ हजार २२२ संक्रमित, दुई सय ९० को मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३१ हजार २ सय २२ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४घण्टामा संक्रमण पुष्टि भएका ३१ हजार दुई सय २२ सहित तीन करोड ३० लाख ५८ हजार ८ सय ४३ संक्रमित भईसकेका छन् ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा दुई सय ९० ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् । भारतमा हालसम्म चार लाख ४१ हजार ४२ को संक्रमणले मृत्यु भईसकेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ४२ हजार ९ सय ४२ सहित भारतमा तीन करोड २२ लाख २४ ९ सय ३७ ले कोरोना जित्न सफल भएका छन् ।

भारतमा हाल तीन लाख ९२ हजार ८ सय ६४ सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);