मंगलबार सुनचाँदीको मूल्य स्थिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मंगलबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैँया निर्धारण गरिएको छ । यसअघि साेमबार पनि सुन प्रतितोलाको ९१ हजार ४ सयमा कारोबार भएको थियो ।

साेमबार एक हजार २ सय ३० मा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि एक हजार २ सय ३० नै रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);