संसद् अधिवेशन २३ भदौमा बोलाउन मन्त्रिपरिषद्को सिफारिस | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

संसद् अधिवेशन २३ भदौमा बोलाउन मन्त्रिपरिषद्को सिफारिस

काठमाडौं । सरकारले २३ भदौमा संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले २३ भदौ बुधबार दिउँसो ४ बजे संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);