अविरल वर्षाको कारण रुपन्देहीका दर्जनौँ उद्योगहरुमा बाढी पस्यो (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अविरल वर्षाको कारण रुपन्देहीका दर्जनौँ उद्योगहरुमा बाढी पस्यो (भिडियाेसहित)

रुपन्देही । अविरल वर्षाको कारण रुपन्देहीका दर्जनौँ उद्योगहरुमा बाढी पसेको छ। बाढीले विभिन्न उद्योगहरुमा करोडौँको क्षति गराएको छ ।

बाढीले क्षति पुर्याएका उक्त उद्योगहरु अब पूर्ण रुपमा सञ्चालन हुन महिना दिन बढी लाग्ने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);