अपडेट : उदयपुर जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ पुग्यो, ३ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

अपडेट : उदयपुर जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ पुग्यो, ३ घाइते

jip accident

काठमाण्डौँ, १३ कार्तिक । उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना१ज ३४०४ नंको सुमो जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । आज दिउँसो २ बजे कटारी नगरपालिका–११ मा भएको दुर्घटनामा ३ जना घाईते भएका छन् । जिप कटारी–११को खाँडी भन्ने ठाउँमा सडकबाट ४०० मिटर तल खसेर थियो ।

घटनामा ज्यान जानेको सनाखत हुन सकेको छैन । इलाका प्रहरी कार्यालयका डिएसपीसहितको टोली र स्थानीयबासी उद्धार कार्यमा खटिरहेका छन् । घाइते ३ जनालाई कटारी अस्पतालमा उपचारका लागि पठाइसकेको छ ।

फाईल फोटो

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);