टिकट बाँडफाँड टुंगो लगाउन एमाले स्थायी समिति बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाडौँ, १२ कार्तिक । आगामी निर्वाचनको लागि सिट बाँडफाँड एवमु कार्यदलले तयार पारेको सुचीलाई अनुमोदन गर्न एमालेको स्थायी समिति बैठक बसेको छ ।

उपाध्यक्षका बाम गौतमको निवासमा जारी बैठकको उद्देश्य आजै सिट बाँडफाँडको टुंगो लगाइने रहेको बताएका छन्।

शनिबार बसेको कार्यदल बैठकले एमाले, माओवादी र अन्य सहयोगी दलका उम्मेदवारको लागि क्षेत्र बाँडफाँड गरेको थियो ।

आज निर्वाचन आयोगमा दलहरुले समानुपातिक तर्फका उम्मेद्वारको नाम सच्चाउने अन्तिम दिन भएकाले दलहरु उम्मेदवार फाइनल गर्न व्यस्त रहेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);