जसपा लोकतान्त्रिक दर्ता गर्न महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा | ईमाउण्टेन समाचार

Our Network

साउन १५ २०८३, शनिबार

जसपा लोकतान्त्रिक दर्ता गर्न महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा

काठमाडौं । जसपा नेपालको महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा पुगेको छ । नयाँ दल दर्ता गर्नका लागि ठाकुर पक्ष निर्वाचन आयोग पुगेको हो ।

नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) प्रस्ताव गरिएको छ ।

Leave a Reply

ताजा समाचार