बागमती प्रदेश एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बागमती प्रदेश एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन् ।

संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका डोरमणी पौडेलले राजीनामा राजीनामा दिएपछि शाक्य चयन भएकी हुन् ।

बुधबार बसेको एमाले संसदीय दलको बैठकले शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);