बागमती एमाले संसदीय दलको नेतामा थपलिया चयन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बागमती एमाले संसदीय दलको नेतामा थपलिया चयन

हेटौंडा । नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलको नेतामा  जगन्नाथ  थपलिया (जेएन) चयन भएका छन् ।

एमाले संसदीय दलको कार्यालय हेटौंडामा आज बसेको बैठकले चितवन १ को प्रदेश सभा १ बाट निर्वाचित थपलियालाई संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो ।

एमाले केन्द्रीय सदस्य रहेका थपलिया पूर्वमुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार थिए। बागमती प्रदेश सभामा २७ जना सांसद छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);