बाग्मती एमालेले कहिले छान्दैछ संसदीय दलको नेता ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

बाग्मती एमालेले कहिले छान्दैछ संसदीय दलको नेता !

काठमाडौं । नेकपा (एमाले) बाग्मती प्रदेशले संसदीय दलको नेता चयन गर्न पुस १४ गते बैठक बोलाएको छ ।

हेटौडामा बोलाइएको बैठकले सकेसम्म सहमतिको आधारमा नेता छान्ने, नभए लोकतान्त्रिक विधिबाट भएपनि दलको नेता चयन गर्ने भएको छ ।

दलको नेतामा एमाले केन्द्रीय सदस्य जगन्नाथ थपलिया सर्वसम्मत हुने सम्भावना देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);