जसपाको बैठक पुस १८ र १९ गते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

जसपाको बैठक पुस १८ र १९ गते

काठमाडौं । सरकारमा सहभागिताबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)ले बैठक बोलाएको छ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको जसपाले आगामी पुस १८ र १९ गतेका लागि बैठक बोलाएको हो ।

बैठक अघि नै संसदीय दलको नेताको प्रक्रिया पनि टुंग्याउने छ । जसपाको १२ संघीय सांसद निर्वाचित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);