एमाले मधेश प्रदेश संसदीय दलको नेता बने यादव | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एमाले मधेश प्रदेश संसदीय दलको नेता बने यादव

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) मधेश प्रदेशको संसदीय दलको नेतामा सांसद सरोज यादव चयन भएका छन् ।

मंगलबार जनकपुरधाममा बसेको संसदीय दलको बैठकले दलको नेतामा यादवलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

यादव गत मंसिर ४ गते सम्पन्न भएको प्रदेश सभा निर्वाचनमा महोत्तरी क्षेत्र नं. ४ (२)बाट निर्वाचित भएका हुुन् ।

एमाले मधेश प्रदेशमा गत निर्वाचनमा २३ सिट जितेर ठुलो दल बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);