प्रदेश १ मा भीम आचार्य एमाले संसदीय दलको नेता चयन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रदेश १ मा भीम आचार्य एमाले संसदीय दलको नेता चयन

काठमाडौं । नेकपा एमाले प्रदेश नम्बर १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् ।

मुख्यमन्त्री एवम् दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत दलको नेता चयन भएका हुन् ।

माधव नेपाल समूह छाडेर आएका आचार्य आजै प्रदेश १ को मुख्यमन्त्री नियुक्त हुँदैछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);