Our Network

माघ ४ २०७८, मंगलबार

माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) दल दर्ता

काठमाडौं । निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) दल दर्ता भएको छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नो नेतृत्वमा निर्वाचन आयोगमा नयाँ दल दर्ताका गरेका हुन् ।

नवगठित पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिन्ह खुल्ला किताब राखिएको छ ।

Leave a Reply