माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) दल दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) दल दर्ता

काठमाडौं । निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) दल दर्ता भएको छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नो नेतृत्वमा निर्वाचन आयोगमा नयाँ दल दर्ताका गरेका हुन् ।

नवगठित पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिन्ह खुल्ला किताब राखिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);