वामदेवको नेतृत्वमा निर्वाचन आयोगमा एमाले दर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

काठमाडौँ, ९ भदौ । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा आज दल दर्ता गराएको छ ।

 

हरेक निर्वाचन हुँदा राजनीतिक दल दर्ता गर्नुपर्ने कानूनी व्यवस्था अनुसार आज निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी एमाले दर्ता भएको हो ।

 

दल दर्ताका लागि चाहिने आवश्यक कागजात बोकेर पार्टी उपाध्यक्ष वामदेव गौतम नेतृत्वको टोली आज निर्वाचन आयोग पुगेको थियो

 

निर्वाचन आयोगले दल दर्ताका लागि यही भदौ ११ गतेसम्मको समयसीमा तोकेको छ । आजसम्म आयोगमा ४४ राजनीतिक दलले दल दर्ता गराइसकेको निर्वाचन आयोगले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);