कांग्रेसले गर्यो निर्वाचन आयोगमा दल दर्ता | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

कांग्रेसले गर्यो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं। आगामी मंसिरमा हुन लागेको संघीय तथा प्रदेश निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आयोगले निर्वाचनमा सहभागी हुने दलहरूका लागि आजैसम्म दल दर्ताको लागि समय दिएको थियो ।

दल दर्ताका लागि पार्टीका उपसभापति धनराज गुरुङ आयोगमा गएका थिए ।

Leave a Reply

ताजा समाचार