१० हजार बढीको मृत्यू भैसक्दा पनि पर्याप्त खोप आएन (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

१० हजार बढीको मृत्यू भैसक्दा पनि पर्याप्त खोप आएन (भिडियाेसहित)

काठमाडाैं । कोरोना भाइरसविरुद्वको दोस्रो डोज खोप लगाउने नेपालीको संख्या बढेको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएका ५५ वर्ष माथिका उमेर समुहका मानिसकालागि दोस्रो मात्रा गत शुक्रबारबाट दोस्रो डोज लगाउन सुरु गरिएको हो ।

ठूलो संख्यामा नेपालीले भेरोसेल खोप लगायका कारण दोस्रो डोज पुरा गर्न सरकारलाई चुनौती रहेको छ । साउन २२ गते देखि २४ गते सम्म सञ्चालन हुने खोप कार्यक्रममा पहिलो डोज लगाएका सबैलाई खोप उपलब्ध गराउने लक्ष्य सरकारको रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);