मेस्सीले बार्सिलाेना छाडे | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

मेस्सीले बार्सिलाेना छाडे

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाडेका छन्। 

बार्सिलोनाले बिहीबार राति एक विज्ञप्ति निकाल्दै क्लबसँग नयाँ सम्झौता नभएको र मेस्सीले बार्सिलोनाला छाड्ने भएको जनाएको हो ।

बार्सिलोनाले मेस्सीलाई क्लबप्रति पुर्याएको योगदानका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना व्यक्त गरेको छ ।

बार्सिलोनाको सिनियर लागि खेल्दै मेस्सीले क्लबबाट ७ सय ७८ खेल खेल्दै ६ सय ७२ गोल गरेका छन् । बार्सिलोनाबाट १० ला लिगा र ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);