टिपरबाट गिटी झार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

टिपरबाट गिटी झार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

current

भक्तपुर । भक्तपुर करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

सूर्यबिनायक नगरपालिका-४ दधिकोटस्थित अरनिको निर्माण सामाग्री डिपोमा बा.५ ख ७८४१ नम्बरको टिपरबाट गिटी झार्ने क्रममा करेन्ट लागेर टिपरका सहचालक महोत्तरी बर्दिबास बस्ने २२ वर्षीय बिशाल तामाङको मंगलबार राति मृत्यु भएको हो ।

उक्त डिपोमा टिपरको बुम उठाई ढाला खोल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएको उनको उपचारको लागि मध्यपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);