टोकियो ओलम्पिकमा एलेक्सले पनि पाएनन् पदक, राष्ट्रिय कीर्तिमान तोड्न सफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

टोकियो ओलम्पिकमा एलेक्सले पनि पाएनन् पदक, राष्ट्रिय कीर्तिमान तोड्न सफल

काठमाडौं । टोकियो ओलम्पिक २०२० मा पुरुष एक सय मिटर फ्रि स्टाइलमा पनि नेपालले कुनै पदक पाउन सकेन ।

टोकियो ओलम्पिक २०२० मा पुरुष एक सय मिटर फ्रि स्टाइल स्वीमीङमा एलेक्स साहले प्रतिनिधित्व गरेका थिए ।

यद्यपी साहले एक सय मिटरको दूरी ५३.४१ सेकेन्डमा पूरा गरेर राष्ट्रिय कीर्तिमान भने कायम गरेका छन् । यसअघि आफ्नै नाममा रहेको ५५.३८ को कीर्तिमान तोड्दै साहले नयाँ कीर्तिमान बनाएका हुन् ।

साहले आफ्नो हिटमा शीर्षस्थानमा लिन सफल भएपनि शीर्ष १६ आउन असफल भएका हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);