गौरीकाको ओलम्पिक यात्रा हिट चरणमा नै समाप्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गौरीकाको ओलम्पिक यात्रा हिट चरणमा नै समाप्त

काठमाडाैं । टोकियो ओलम्पिक २०२० मा महिलाको १ सय मिटर फ्रीस्टाइलमा पनि नेपालले कुनै पदक पाउन सकेन ।

टोकियो ओलम्पिक २०२० मा पुरुष एक सय मिटर फ्रि स्टाइल स्वीमीङमा गौरिका सिंहले प्रतिनिधित्व गरेकी थिइन् ।

सिंहले एक सय मिटरको दूरी १:००.११ सेकेन्डमा पूरा गरिन् । हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् ।

टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडी सहभागी थिए । जसमा एलेक्जेन्डर गाडेगार्ड शाह एलेक्सले मंगलबार नै प्रतिस्पर्धा गरिसकेका छन् । एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाए ।

हिट चरणमा एलेक्सले ५३.४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् । तर, एलेक्स हिट चरणबाटै बाहिरिएका थिए ।

यो पनि पढ्नुहोस

टोकियो ओलम्पिकमा एलेक्सले पनि पाएनन् पदक, राष्ट्रिय कीर्तिमान तोड्न सफल

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);