भारततीय बाँधका कारण सप्तरीका सयौँ घर डुबानमा (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

साउन ३१ २०८३, सोमबार

भारततीय बाँधका कारण सप्तरीका सयौँ घर डुबानमा (भिडियाेसहित)

सप्तरी । अबिरल बर्षासँगै आएको बाढिका कारण सप्तरीको बिभिन्न स्थानका सयौँ घर डुबानमा परेका छन् ।

भारततर्फको बाँधका कारण बाढि निकासको उचित व्यवस्थापन नहुँदा सयौँ घर डुबानमा परेका हुन् ।

Leave a Reply

ताजा समाचार