सप्तरीको सयौँ घर डुबानमा (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

सप्तरीको सयौँ घर डुबानमा (भिडियाेसहित)

सप्तरी। अबिरल वर्षासँगै आएको बाढिका कारण सप्तरीको विभिन्न स्थानका सयौँ घर डुबानमा परेका छन् । भारततर्फको बाँधका कारण बाढि निकासको उचित व्यवस्थापन नहुँदा सयौँ घर डुबानमा परेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);