जसपाको यादव पक्षको संसदीय दलको बैठकद्वारा दलको विधान पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

जसपाको यादव पक्षको संसदीय दलको बैठकद्वारा दलको विधान पारित

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकले संसदीय दलको विधानलाई सर्वसम्मतिले पारित गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिँउसो बसेको दलको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा‘ बाबुराम भट्टराई पक्षका सांसदहरुको उपस्थिति रहेको थियो ।

दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाउने एक सांसदले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);